तिर्खा लागे निर्माया निर्माया प्यास मेटउ चिसो पानीले
तिरखा लागे निरमाया निरमाया
प्यास मेटउ चिसो पानीले
ज्यान लियो निरमाया निरमाया
मस्किने त्यो तिम्रो बानीले
तिरि रिरिरिरिरिरी मुरलीको धुन
तिरि रिरिरिरिरिरी मुरलीको धुन
तिमी मेरी निरमाया निरमाया
छल लल पूर्णिमाको जून
संगीत...............१२३
जोबन गए निरमाया निरमाया
आउँदैन है फेरि फर्केर
आँखा जुधे निरमाया निरमाया
नबस है तिमी तर्केर
तिरि रिरिरिरिरिरी मुरलीको धुन
तिरि रिरिरिरिरिरी मुरलीको धुन
तिमी मेरो निरमाया निरमाया
टल लल नम्बरी सुन
सोना चाँदी हिरामोती पाइँदो
रैछ किन्न
मन चोर्नेए मायालुलाई गारो रैछ चिन्न
सोना चाँदी हिरामोती पाइँदोरैछ किन्न
मन चोर्नेए मायालुलाई गाह्रो रैछ चिन्न
संगीत.................................१२३
परीवाको जोडी घरमा डाफे मुनल बलमा
मीठामीठा कुरा गर्दैई बसना खोज्छौ मनमा
परेवाको जोडी घरमा डाफे मुनल बलमा
मीठामीठा कुरा गर्देई बसना खोज्छौ मनमा
संगीत.................................१२३
तिरखा लागे निरमाया निरमाया
प्यास मेटउ चिसो पानीले
तिमी मेरो निरमाया निरमाया
टल लल नम्बरी सुन
हो दयौरालीको बरपि पलमा संगे कसम खाउँला
ब्योहली बनी बसनू तिमी जन्ती लिएर आऊँला
देउरालीको बरपि पलमा संगे कसम खाउँला
बेहुली बनी बसनू तिमी जन्ती लिएर आउँला
संगीत.................................१२३
शिरमा दिनू शिरबन्दी हात्मा सुनको बाला
तिम्रैलागि साँचे कोछु स्वयंवरको माला
शिरमा दिनू शिरबन्दी हात्मा सुनको बाला
तिम्रैलागि साँचे कोछु स्वयंवरको माला
तिरखा लागे निरमाया निरमाया
प्यास मेटउ चिसो पानीले
ज्यानै लियो निरमाया निरमाया
मस्किने त्यो तिम्रो बानीले
तिरि रिरिरिरिरिरी मुरलीको धुन
तिरि रिरिरिरिरिरी मुरलीको धुन
तिमी मेरो निरमाया निरमाया
टल लल नम्बरी सुन
छल लल पूर्णिमाको जून
टल लल नम्बरी सुन
छल लल पूर्णिमाको जून
टल लल नम्बरी सुन
छल लल पूर्णिमाको जून
प्यास मेटउ चिसो पानीले
ज्यान लियो निरमाया निरमाया
मस्किने त्यो तिम्रो बानीले
तिरि रिरिरिरिरिरी मुरलीको धुन
तिरि रिरिरिरिरिरी मुरलीको धुन
तिमी मेरी निरमाया निरमाया
छल लल पूर्णिमाको जून
संगीत...............१२३
जोबन गए निरमाया निरमाया
आउँदैन है फेरि फर्केर
आँखा जुधे निरमाया निरमाया
नबस है तिमी तर्केर
तिरि रिरिरिरिरिरी मुरलीको धुन
तिरि रिरिरिरिरिरी मुरलीको धुन
तिमी मेरो निरमाया निरमाया
टल लल नम्बरी सुन
मन चोर्नेए मायालुलाई गारो रैछ चिन्न
सोना चाँदी हिरामोती पाइँदोरैछ किन्न
मन चोर्नेए मायालुलाई गाह्रो रैछ चिन्न
संगीत.................................१२३
परीवाको जोडी घरमा डाफे मुनल बलमा
मीठामीठा कुरा गर्दैई बसना खोज्छौ मनमा
परेवाको जोडी घरमा डाफे मुनल बलमा
मीठामीठा कुरा गर्देई बसना खोज्छौ मनमा
संगीत.................................१२३
तिरखा लागे निरमाया निरमाया
प्यास मेटउ चिसो पानीले
तिमी मेरो निरमाया निरमाया
टल लल नम्बरी सुन
ब्योहली बनी बसनू तिमी जन्ती लिएर आऊँला
देउरालीको बरपि पलमा संगे कसम खाउँला
बेहुली बनी बसनू तिमी जन्ती लिएर आउँला
संगीत.................................१२३
शिरमा दिनू शिरबन्दी हात्मा सुनको बाला
तिम्रैलागि साँचे कोछु स्वयंवरको माला
शिरमा दिनू शिरबन्दी हात्मा सुनको बाला
तिम्रैलागि साँचे कोछु स्वयंवरको माला
तिरखा लागे निरमाया निरमाया
प्यास मेटउ चिसो पानीले
ज्यानै लियो निरमाया निरमाया
मस्किने त्यो तिम्रो बानीले
तिरि रिरिरिरिरिरी मुरलीको धुन
तिरि रिरिरिरिरिरी मुरलीको धुन
तिमी मेरो निरमाया निरमाया
टल लल नम्बरी सुन
छल लल पूर्णिमाको जून
टल लल नम्बरी सुन
छल लल पूर्णिमाको जून
टल लल नम्बरी सुन
छल लल पूर्णिमाको जून
SONG LINK:
KARAOKE LINK:
Comments
Post a Comment